काठमाडौँ, ५ जेठ । सरकारले तोकेको मापदण्ड विपरित काममा लगाएको भन्दै नवलपुरको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक शुक्रबार बिहान देखि आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकिएको मापदण्ड पुरा गरि उद्योग संचालन गर्न अनुमत दिएपनि उद्योगले सरकारले तोकेको मापदण्ड पुरा नगरि जोखिम बढाएको उनिहरुको आरोप ...