जम्मू–कश्मीरलाई दिइँदै आएको विशेषाधिकार अन्त्य गर्दै त्यहाँ दुईवटा केन्द्र प्रशासित क्षेत्र बनाउने निर्णय गरेको भारतले त्यसलाई कार्यान्वयन गर्ने चरणमा उक्त नक्सा सार्वजनिक गरये तर नेपालको भुभाग समेत आफ्नो राजनैतिक नक्समा समेटेर । नेपाल जस्तो सानो मुलुकमा ठुलो छिमेकी भारतको मिचाहा प्रवृत्ति एक आयाममा मात्र ...