काठमाडौं, २१ असार । विसं २०७४ असोज १७ गते तत्कालीन एमाले र माओवादीबीच चुनावी मोर्चाको विषयमा घोषणा भयो । चुनावी मोर्चामा सहकार्य शुभारम्भ भएको एमाले माओवादी अन्ततः पार्टी एकिकरणमा पुगेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो । एकिकरणपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट नेता कार्यकर्ताको नेपाल ...