काठमाडौं, २६ जेठ । २ सय १५ मुलुक र २ ओटा अन्तराष्टिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७० लाख ८५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ७० लाख ८५ हजार ७ सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोन ...