काठमाडौं, २४ जेठ । डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । उनिसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो। यसअघि कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु भइसकेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ। डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण ...