काठमाडौं, १८ असार । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले काठमाडौंमा आईफा अवार्ड समारोह नहुने बताउनुभएको छ । संसदीय समितिले आईफा अवार्ड नेपालमा नगर्न निर्देशन दिईसकेकाले अवार्ड नगरिने बताउनुभयो । अवार्डबारे सरोकारवालालाई वुझाउन नसकिएकाले पनि समस्या भएको जोशीको भनाइृ छ । यद्यपी पर्यटन ...