काठमाडौँ, २३ जेठ । सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जन :। अर्थात् निरोगी सबै हुन् सबै हुन् सुखीया, सबै वेश देखुन् नहुन् क्वै दुखीया । कैयौँ वर्षअघि रचित संस्कृतको यस श्लोकले कोरोनाको सङ्क्रमणबाट घरभित्रै त्रसित भई बसेका आम ...