काठमाडौं, १७ चैत । कोरोना संक्रमणको त्रासका कारण काठमाडौँ उपत्यकाका सरकारी, सामुदायिक तथा नीजि अस्पतालहरुले अन्यखाले समस्या परेका बिरामीहरुको पनि उपचार नगर्दा आम बिरामी मारमा पर्नथालेका छन् । यस्तो अवस्थामा पनि भक्तपुरमा भने कोरोना संक्रमणको त्रासमा आएका बिरामीलाई सहयोग गर्न एउटा समुहले हेल्प डेस्क नै ...