काठमाडौं, २७ पुस । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले पहिला सभामुखको टुंगो लगाएपछि मात्र आफुले उपसभामुखवाट राजिनामा गर्ने सर्त पार्टीका दुई अध्यक्षलाई राख्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गर्न दिएको दवाव पछि शिवमायाले यस्तो सर्त राख्नुभएको हो । उहाँले ...