काठमाडौँ , १३ कात्तिक । ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रुपमा रहेको रानीपोखरी २०७२ सँलको विनाशकारी भुकम्प पछि अलपत्र छ । २०७२ माघ ०२ गत्ते १८ औं भुकम्प सुरक्षा दिबसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन । मल्लकालीन शैलीमै पुन.निर्माण गरिेने भनिएको रानीपोखरी अहिले सम्म ...