काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आज अस्पताल भर्ना भएका हुन् । सोमबार बिहान साढे २ एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अाइसियूमा राखेर उपचार भइरहेकाे प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको ...