चितवन, ११ वैशाख। भरतपुरका अभियान पौडेल र सेलेष्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन् । गएराति १० बजे सम्पन्न फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेष्ताले ताज जिते । उनीहरुलाई मिस नेपाल युनिभर्स—२०१७ की विजेता नग्मा श्रेष्ठले ताज पहि¥याउनुभएको ...