काठमाडौं,७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातभर खुल्ला हुने भएको छ । काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको विमान गएराति धावनमार्गबाट चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । दुर्घटना हुनबाट जोगिएको विमानलाई १३ घन्टा लगाएर तान्दै पार्किङस्थलमा ल्याएपछि सबै उडान र ...