रौतहट, ७ वैशाख । जिल्ला वन कार्यालयले कमिशन लिएर कर्मचारी सरुवा गर्ने गरेको खुलासा भएको छ । जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घनारायण कोईरालाले सिम्री ईलाका वन कार्यालयमा कार्यरत पूर्ण बहादुर माझीलाई कमिशन र राजनीतिक दवावमा परेर सरुवा गरेको तथ्य खुलेको छ । मिति २०७४ ...