कैलाली,१९ माघ। प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त हुनुभएको छ । बुधवार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले बामबठबन्धनका ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गरेपछि प्रदेश प्रमुख मोहनराज मल्लले ...