दाङ, ७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका भरत विक , जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, दिपक नेपाली , छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम ...