आउनुहोस् साउथ इण्डियन फिल्मका १० हिरोइनको बारेमा जानौं जो दक्षिण भारतीय होइनन् तर पनि दक्षिण भारतीय फिल्ममा सुपरस्टार छन् । १. तापसी पन्नु (दिल्ली): मोडलिङबाट अभिनयमा आएकी तापसी मूल रुपले दिल्लीकी हुन् । तापसीले बलिउडमा पनि काम गरेकी छिन् । बलिउडमा चश्मेबद्दुरबाट डेब्यू गरेकी तापसीले ...