काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गरेको छ। गृहमन्त्री रामबहादुर थापालाई प्रतिप्रश्न गर्न नपाएको भन्दै सुरुवातमा नेपाली कांग्रेसले संसद अवरोध गरेको थियो। तर सभामुख कृष्णबहादुर महराले आफूले गृहमन्त्रीलाई शुन्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिनका लागि समय दिएको ...