काठमाडौं, २७ जेठ । त्रिवि शिक्षण अस्पतालको लकरमा पेस्तोल र गोली फेला परेको छ। त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी शाखाको लकरमा एक थान होम मेड पेस्तोल र ३ राउण्ड गोली फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। लामो समयदेखि प्रयोगमा नआएको लकरलाई अस्पताल ...