सर्लाही, २६ जेठ । जिल्ला वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा व्यापक वन फडानी गरेको गुनासो आए पछि जनप्रतिनिधी र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् । वैज्ञानिक वन व्यवस्थापनको नाउँमा वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा साल, हाडे, बाजी, हर्रो लगायतका ...