काठमाडौं, २९ चैत्र। सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने बताउनुभयो । खनालले आतंककारी गतिविधि र समाजमा खलल पुर्याउने कामलाई रोक्नका लागि क्रियाशील हुने समेत बताउनुभयो। त्यसका लागि आवश्यक नीति नियम निर्माणमा ...