पाल्पा, २२ वैशाख । पाल्पाको रामपुर नगरपालिका वडा नं ६ ले तिलकपुरमा बसोबास गर्ने कुमाल समुदायका घरघरमा खानेपानीको धारा जडान गरिदिएको छ । धारा जडान भएपछि सो क्षेत्रका कुमाल समुदायमा खुसियाली छाएको छ । रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनामार्फत ६० घरधुरीमा खानेपानी धारा जडान ...