Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं , २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुर पुगेका छन् । उत्तर कोरियाली नेता किम जोङ उन संग भेटवार्ता गर्न उनि सिंगापुर पुगेका हुन । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार ...