कञ्चनपुर, ११ वैशाख । खानेपानी मन्त्री बिना मगरले ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छन् । सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराएकी हुन् । मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित ...