बैशाख १०, चितवन । आइतबार एक महिलालाई तेजाव खन्याउने प्रहरी नायब निरीक्षक विरुद्द ज्यान मुद्दा दर्ता गरिएको छ । अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेका थिए ...