काठमाडौं, १० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति पुगेकी छन् । पुशपतिनाथको दर्शन तथा निरिक्षणका लागि उनी सोमबार बिहान त्यहाँ पुगेकी हुन् । राष्ट्रपति भण्डारीले पशुपति मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्