काठमाडौं, ११ वैशाख । गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्यापछि नेपालमा हुने सुन तस्करीमा प्रहरीका उच्च अधिकारी नै मुछिन थालेका छन्। तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन बाटोबाटै गायब पारेको भन्दै सुन भरिया शाक्यको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ। गृह मन्त्रालयले ...