पोखरा, ३० चैत्र । पर्यटकीय नगर पोखरामा प्राकृतिले सुन्दर बनाएको छ । त्यही सुन्दरतालाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । पर्यटक आगमनलाई अझ बढाउन पोखरामा विभिन्न विभिन्न गतिविधि भइरहन्छ । यसमध्ये फिस फेस्टिभल पनि एक हो । पोखरालाई तालैतालको शहरको रुपमा चिनिन्छ ...