काठमाडौं, ५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनाव प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह् प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली कांग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) ...