काठमाडौं २७ माघ । काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ मा नयाँ–नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । एचएमसी ...