काठमाडौं १२ माघ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसहित सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। सिंहदरबारमा शनिबार भएको छलफलमा पार्टीका पदाधिकारी, शीर्ष नेता र मन्त्रीहरु सहभागि भएका छन्। छलफलमा १८ गतेदेखि बोलाइएको संसद् अधिवेशनबारे छलफल भएको बताइएकोछ। कांग्रेसले संसद् अधिवेशनबारे नै ...