काठमाडौं २१ जेष्ठ । कुवेतको रक्षा मन्त्रालयले आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेका १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १७ वटा ड्रोनलाई सशस्त्र फौजले सफलतापूर्वक निष्कृय पारेको जनाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता साउद अल–अतवानले विभिन्न आवासीय क्षेत्रमा देखिएका ती क्षेप्यास्त्र र ड्रोनहरूलाई ...