काठमाडौं २० जेष्ठ । गृह मन्त्रालयले सबै नागरिकसम्म पूर्वसूचना प्रणाली विस्तार गर्ने उद्देश्यसहित ‘अर्ली वार्निङ फर अल’ सम्बन्धी मार्गचित्र स्वीकृत भइसकेको जनाएको छ। उक्त मार्गचित्रमा तापलहर (लु) को जोखिमलाई विशेष प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। ‘हिट एक्शन डे’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सहसचिव ...