काठमाडौं ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थक र सूर्यदर्शन सहकारीका पीडितहरूले पोखरामा प्रदर्शन गरेका छन्। पूर्वडीआईजी समेत रहेका रास्वपा सभापति रवि लामिछानेको साझेदार छविलाल जोशी बन्जाडेलाई पक्राउ गरेर पोखरा लगिएको छ। आइतबार साँझ जोशीलाई पोखरा लगिएपछि सभापति लामिछानेलाई पनि पक्राउ गर्ने तयारी भएको ...