काठमाडौं ४ असोज । सहकारी बचत रकम छानबीन समितिले गोरखा मिडिया नेटवर्क प्रालिमार्फत् भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँच आधार प्रस्तुत गरेको छ । शुक्रबार सार्वजनिक भएको पूर्ण प्रतिवेदनले गोरखा मिडियामा विभिन्न सहकारीबाट ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ आएको ...