काठमाडौं २१ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ृतीजे पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका ९तीज० मा पशुपतिमा दर्शनार्थी भीड लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको ...