काठमाडौं २८ जेठ । भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद ...