काठमाडौं १७ जेठ । सरकारी जग्गाको अपचलन रोक्न प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् । सांसद पौडेलले विकास ...