काठमाडौं । मौसम पूर्वानुमान महाखाशाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक–दुई स्थानहरुमा हल्का ...