बुटवल, ७ बैशाख । लकडाउनका कारण औपचारीक कार्यक्रम बिना बुटवलको जितगढी किल्लामा यस वर्षको बिजय उत्सव दिवस मनाईएको छ । वीरताको किल्ला जितगढी किल्लामा निर्माण भएको राष्ट्रियताको पहरेदार कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गर्दै यस वर्षको जितगढी विजय उत्सव दिवस मनाइएको हो । बिजय उत्सवका अवसरमा ...