बुटवल, १६ चैत्र । बुटवलको धागो कारखानामा रहेका कोरोना अस्थायी अस्पतालमा आईसोलेशन बेडमा उपचार गराईरहेका १ जनाको मृत्यु भएको छ । गत १३ गते कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३४ वर्षिय युवाको आज मध्यान्न्ह मृत्यु भएको अस्पतालका सुचना अधिकृत डाक्टर बिष्णु गौतमले ...