बुटवल, २९ फागुन। ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा पूर्व सावधानी अपनाउन मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वतयारी बैठकमा उहाँले प्रदेशमा समेत सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन ...