काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार देशी तथा विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको आरोप लगाएका छन् । इस्वी संवतको नयाँ वर्ष २०१८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ...