डोटी, १९ पुस । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै सडकमा उत्रिएको आन्दोलनकारीले डोटीमा एक मोटरसाइकलमा आगजनी गरेको छ । आन्दोलनकारीको समूहले डोटीमा यातायात बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सदरमुकाम सिलगढीमा एउटा मोटरसाइकलमा आगजनी गरेको हो । आगजनी बाट मोटरसाइकल जलेर ...