काठमाडौं १६ पुस। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पहिलेसम्म मन्त्रीहरू पनि धेरै समय मन्त्रालयमा बस्दैनथे । सधैँभरी दौडधूपमा रहने मन्त्रीहरू मन्त्रालय आउँदा सचिव तथा अन्य कर्मचारी कार्यक्रम स्वीकृत तथा अन्य गतिविधिका फाइल बोकेर मन्त्रीसामु आइपुग्थे । मन्त्रीलाई एकपटक नमस्कार गर्नकै लागि पनि उनीहरू आतुर हुन्थे । ...