काठमाडौ । संघिय राजधानी काठमाडौं धुलो धुवाँ र प्रदूषणले आक्रान्त छ । हामीले नै गरिब ठान्ने देश भुटान भने संसारकै प्रदूषण मुक्त र संसारकै सबैभन्दा खुसी देश हो । यो उपलब्धीमा जति योगदान सरकारी नीतिको छ उत्तिकै योगदान यहाँका नागरिकको पनि छ । यो देशको ...