काठमाडौं । नेपालका वधशालाबाट वर्षौंदेखि फोहोरका रूपमा फालिँदै आएका रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौँलाई अब आर्थिक स्रोतमा रूपान्तरण गर्ने सरकारी पहल सुरु भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा कार्यान्वयन गर्दै वधशालाबाट निस्कने सहायक उत्पादनको वैज्ञानिक ...