गुल्मी । सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकमा व्यावसायिक कृषि खेतीतर्फ स्थानीयको आकर्षण बढ्दै गएको छ। यहाँ परिवारमुखी खेतीसँगै व्यक्ति, समूह तथा कृषि फर्ममार्फत तरकारी तथा पशुपालन व्यवसाय सञ्चालन भइरहेको छ। ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहा दम्पतीले पाँच वर्षभन्दा बढी समयदेखि पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी ...