काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगलाई व्यवस्थित गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिक र नियन्त्रित ढंगले अघि बढाउने विषयमा अर्थ मन्त्रालयले ...