पाल्पा । बाँदर र बदेलले मकै, कोदो लगायतका अन्नबाली नष्ट गर्न थालेपछि पाल्पाका किसान वैकल्पिक खेतीका रूपमा टिमुरखेतीतर्फ आकर्षित हुन थालेका छन्। वन्यजन्तुबाट क्षति कम हुने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजारसमेत सहजै पाइने भएकाले जिल्लाका विभिन्न क्षेत्रमा टिमुरखेती विस्तार हुँदै गएको छ। तिनाउ गाउँपालिका–कचलका ...